Prerana Subedi

Prerana Subedi

जूनमा फूलेकी सुनाखरी

जीवनलाई अघि बढाउने क्रममा रमाएर बस्ने मेरो चाहनाले कल्पनामा मग्न भै मेरो ठूलो जीवनको सानो हिस्सा स्वरूप एउटा पृष्ट बनाएकी छु। कल्पनाको गगनमा रहेका मेरा आकांक्षाहरु जमीनमा उतार्ने सानो प्रयास।